हिमाल–दोलखा हाइड्रो पावरले कानुन मिचेर हकप्रद सेयर निकाल्दै, नेप्सेले कारोबार रोक्यो
काठमाडौं । इलाम जिल्लाको माई खोलामा दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमाल–दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले कानुन मिचेर हकप्रद सेयर निष्कासन गर्न लागेपछि सेयर कारोबार रोक्का भएको छ । कम्पनीले प्रक्रिया पूरा नगरी शनिबार (साउन १४ गते) हकप्रद सेयर निष्कासनको सूचना निकालेपछि नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से) ले आइतबार कार...
२०७९ साउन १५