राहुघाटको ८ सय मिटर सुरुङ पूरा, भौतिक प्रगति २५ प्रतिशत
काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ८ सय मिटर खनेर सकिएको छ । आयोजनाको ६ किलोमिटर लामो मुख्य सुरुङको यति काम सम्पन्न भएको हो । मुख्य सुरुङ हुन अझै ५.२ किलोमिटर बाँकी रहेको आयोजना प्रमुख गणेश केसीले बताए । ‘अहिले आयोजनाका सबै संरचनामा निर्माणाधीन छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘मुख...
२०७७ चैत ९