काठमाडाैँ । चिरख्वा हाइड्रो पावर लिमिटेडले निर्माण गरेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् संखुवासभाको तुम्लिङटार सबस्टेसनमा जोडिएको छ ।
पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले विद्युत् क्षेत्रको समुचित विकासका लािग विद्युत् विधेयक–२०८० ल्याउन खोजिएको र त्यसलाई अन्तिम रूप दिन समितिले सरोकारवाला विभिन्न पक्षसँग छलफल गरेर सुझाव लिइरहेको बताएका छन् ।
काठमाडौँ विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजना अगाडि बढाउन ऊर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।
काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुन लागेकाे छ । हाइड्रो एक्स्पो र लगानी सम्मेलन दु...
२०८१ बैशाख १०
गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्र...
२०८१ बैशाख १०अनुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न सक्छन् । कोही कसैले त उनलाई मोडल वा फिल्म वा रङ्गमञ्चको कलाकार प...