विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’

नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहररूको संस्था नेपाल (इपान) को आयोजनामा भृकुटीमण्डमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत  ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्ने वक्ताहरूले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका हुन् ।

हिमालयन हाइड्रो एक्स्पो–२०२४ : ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक छलफल

ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड 

पालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा विषेश जोड दिनुपर्ने एक कार्यक्रमका सहभागी वक्ताहरूले बताएका छन् । भृकुटीमण्डपमा जारी चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ अन्तर्गत शुक्रबार भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक छलफल सत्रका वक्ताहरूले यस्तो बताएका हुन् ।

काठमाडाैँ । चिरख्वा हाइड्रो पावर लिमिटेडले निर्माण गरेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् संखुवासभाको तुम्लिङटार सबस्टेसनमा जोडिएको छ ।

खबर

जलविद्युत

अन्तर्वार्ता

‘नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताको आत्मविश्वास बढ्दै गएको छ’

काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुन लागेकाे छ । हाइड्रो एक्स्पो र लगानी सम्मेलन दु...

२०८१ ब‌ैशाख १०

अफ ट्र्याक

नवीकरणीय ऊर्जा

भिडियो

 

फिचर

जाेखिममा नेपालका २१ हिमताल, अकल्पनीय विपत्‌को चेतावनी

गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्र...

२०८१ ब‌ैशाख १०

अग्लो कदकी जुझारु ऊर्जा उद्यमी

नुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न सक्छन् । कोही कसैले त उनलाई मोडल वा फिल्म वा रङ्गमञ्चको कलाकार प...

फोटो फिचर

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit