विश्वमा जलस्रोतको सबैभन्दा धनी देश कुन हो ? हलले एउटै स्वरमा भन्यो– ब्राजिल । दोस्रो कुन हो भनेर सोधेँ । असाध्यै गौरवका साथ चिच्याएर हलले भन्यो– नेपाल । मैले मेहनत गरेर नेपाल दोस्रो, तेस्रो, चौथो, पाँचौँ केही होइन भनेर बुझाउने प्रयास गरेँ तर विद्यार्थीले पत्याएजस्तो लागेन ।
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रूपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३.१ प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि वि.सं. २०८१ पुस ४ गतेसम्म छ ।
संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजनका लागि अधिग्रहण गरिने थप जग्गाको मुआब्जा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालयले जग्गाको मुआब्जा निर्धारण भएको र मुआब्जा लिन आउन सम्बन्धित जग्गाधनीहरूलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको हो ।
काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुन लागेकाे छ । हाइड्रो एक्स्पो र लगानी सम्मेलन दु...
२०८१ बैशाख १०
गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्र...
२०८१ बैशाख १०अनुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न सक्छन् । कोही कसैले त उनलाई मोडल वा फिल्म वा रङ्गमञ्चको कलाकार प...